Connect IPS
IME Life

तरलता अनुपात व्यवस्थापन नगरेको भन्दै राष्ट्र बैंकले गर्यो तीन बाणिज्य बैंकका सिइओलाई कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात व्यवस्थापन नगरेको भन्दै नेपाल राष्ट्र बैंकले तीन बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हिमालन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई कारबाही गरेको हो ।

विभागले हिमालयन बैंकका राणालाई दुई पटक कारबाही गरेको छ । राष्ट्र बैंकले राणालाई पहिलो पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँको जरिवाना तिराएको छ । त्यस्तै प्रभुका शेरचनलाई पनि राष्ट्र बैंकले ३५ हजार ६९५ रुपैयाँ र बंगलादेशका ढुङ्गानालाई ३० हजार ३२४ रुपैयाँको जरिवाना सहित कारबाही गरेको हो ।

Prabhu
Crest
Enforcement-Action-Website-Upload-4th-quarter-07778

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS