IME Life
GBIME

तपाईलाई न्यादी हाईड्रोपवरको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । न्यादी हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ९४ रुपैयाँ १३ पैसा र अधिकतम २८२ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।

स्पेसल प्री-ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ। त्यस पछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार सुरु हुन्छ।  आइपीओमा गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी सबैको हात खाली भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS