काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको सर्वसाधारण शेयरधनीको तर्फको सञ्चालक पदमा भूपाल मिश्र मनोनित भएका छन् । गत कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा मिश्रलाई मनोनित गरेको हो ।
सर्पोट लघुवित्तको सञ्चालकमा मिश्र मनोनित
![](https://insurancekhabar.com/wp-content/uploads/2021/02/support-laghubitta.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)