Connect IPS
IME Life

आज पनि बढ्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार सुनको भाउमा वृद्धि भएको छ । गत शुक्रबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS