IME Life
GBIME

स्पार्क हाइड्रोइलेक्ट्रोनिकले बोलायो दुई आर्थिक वर्षको साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रोनिक कम्पनी लिमिटेडको २१औं र २२औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड, कार्यालय काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

Crest

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS