Connect IPS
IME Life

राधी विद्युतले पायो इक्रा आईआर त्रिपल बी माइनस रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राधी विद्युत् कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्रा आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।

इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र भएको र कुनै खास ऋणपत्र विशेषको राय भने नभएको बताएको छ ।

Prabhu
Crest

कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS