Connect IPS
IME Life

नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाउको छ ।

हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS