Connect IPS
IME Life

एनसेलको दोस्रो वार्षिक साधारण सभा कार्तिक २९ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा गर्ने जनाएको छ ।

कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ।

Prabhu
Crest

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वितिय विवरण पारित गर्ने , कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।

त्यसैगरी सञ्चालक समितिको सिफारिस बमोजिम आ।व। २०७७/७ ८ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने , सञ्चालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS