Connect IPS
IME Life

सिफलमा कुमारी बैंकले नयाँ शाखा विस्तार गरी शुरु गर्यो कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले काठमाडौंको सिफलमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । काठमाडौं महानगरपालिका–८ स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेको बैं.कले जनाएको छ ।

सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले बताएको छ ।

Prabhu
Crest

हाल बैंकले १९६ शाखा, १७३ एटीएम, १४ विस्तारित काउन्टर, ३३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS