Connect IPS
IME Life

साधारण सभा प्रयोजनको लागि शिवम् सिमेण्ट्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेण्ट्स लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनको लागि कात्तिक ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले आफ्नो छौंठौ वार्षिक साधारण कार्तिक १६ गते गर्ने भएको छ । कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कर समेत २९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS