IME Life
GBIME

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचअफ फण्ड २ का इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यसैगरी आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०९ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS