IME Life
GBIME

तपाईलाई बुद्धभुमिको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बुद्धभुमिको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ८४ रुपैयाँ ०५ पैसा र अधिकतम २५२ रुपैयाँ १५ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।

स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ। त्यस पछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार सुरु हुन्छ।

Crest

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS