काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि हिजो बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीको २५ प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ४१५ दशमलव २० रुपैयाँ कायम भएको छ। क्रम्पनीको अघिल्लो कारोबार दिनको शेयरमूल्य प्रतिकित्ता १ हजार ७६९ रुपैयाँको आधारमा मुल्य समायोजन भएको हो ।