IME Life
GBIME

नेप्से परिसूचक ३१९८ मा बन्द भएको दिन कति थियो हाइड्रोपावर कम्पनीको बजार मूल्य ?

SPIL
NIC ASIA new
NLIC

नेप्से परिसूचक भाद्र २ गते सबै भन्दा धेरै ३१९८ को विन्दुमा बन्द भएको  थियो ।  यो पटकको बुलिस प्रवित्तिमा हाईड्रोपावर उपसुचकमा निकै राम्रो प्रवित्ति देखिएको थियो । केही वर्ष पहिले बियरिस बजारमा धेरै हाईड्रोपावरको बजार मूल्य अंकित मूल्य एक सय भन्दा मुनी आएको थियो भने यो बुलिसमा सबै भन्दा राम्रो नाफा हाईड्रोपावरका लगानीकर्ताले पाएका थिए ।

भाद्र २ गतेको तथ्याङ्क हेर्दा रुरु हाइड्रोपावरको बजार मूल्य सर्वाधिक १७७० मा बन्द भएको थियो भने सबै भन्दा थोरै दिव्यश्वरी हाइड्रोपावरको मूल्य ४३७ थियो । सो दिन ४० वटा हाइड्रोपावर कम्पनीको शेयर कारोवार भएकोमा हाइड्रोपावर कम्पनीहरुको औसत बजार मूल्य ७०० थियो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS