Connect IPS
IME Life

नेप्से परिसूचक १७.५९ अंकले बढ्दा ११३ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैं पछिको पहिलो दिनमा शेयर बजार नेप्से परिसूचक १७.५९ अंकले बढेर  २,६५६  दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ११३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६१  वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १८६ वटा कम्पनीको ४७  लाख ६०  हजार २९५  कित्ता शेयर किनबेच हुँदा १  अर्ब ४९ करोड ७३  लाख ७५  हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नबिल बैंकको कारोबार भएको छ । बैंकको ८ करोड ३२  लाख ६७  हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको ७  करोड ५३  लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसिएफसी फाइनान्सको ६  करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवाको  ४  करोड १८  लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ६  दशमलव ९७  प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जाका लगानीकर्ताले ५ दशमलव ०६  प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका  लगानीकर्ताले ४  दशमलव ८६  प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले गुमाएका छन् । म्युचुअल फण्डका लगानीकर्ताले ५  दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३  दशमलव ९५  प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS