Connect IPS
IME Life

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न आफ्नो ग्राहकलाई कुनै पनि उपहार दिन वा उपहार योजना संचालन गर्न नपाउने भएका छन्।

बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट निक्षेप संकलन गर्नको लागि सुन, चाँदी, हिरा, मोबाइल,‌मोटरसाइकललगायतको जिन्सी उपहार दिंदै आएका थिए। राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् यसमा‌ रोक लगाइदिएको हो । साथै नयाँ प्रावधान अनुसार विभिन्न प्रकारका बचत खाताहरुमा ब्याज दरमा अन्तर दुई प्रतिशतभन्दा बढी राख्न रोक लगाइएको छ। त्यस्तै गरी, बैंक तथा वित्तीय संस्थाहरुलाई कुनैपनि प्रकारको वित्तीय सेवाहरु एकपक्षीय रुपमा ग्राहकको लिखित अनुमति बिना प्रदान गर्न समेत रोक लगाएको छ।

Prabhu
Crest

यदि कुनै सेवा शुल्क ग्राहकको लिखित अनुमति बिना कट्टा गरिएको छ भने यस्तो शुल्कवापतको रकमको अतिरिक्त १० प्रतिशत ग्राहकको खातामा जम्मा गर्नुपर्नेछ। यो प्रावधानले विभिन्न शीर्षकहरु अन्तर्गत बैंकहरु र वित्तीय संस्थाहरुद्वारा शुल्क लिने गलत अभ्यासमा अंकुश लगाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS