Connect IPS
IME Life

इन्भेष्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा पनि पुरानै ब्याज दर कायम राख्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउँदै निक्षेप तथा कर्जा दुबैको ब्याज दर वृद्धि गरिरहेका बेला दुई वाणिज्य बैंकले‌ यथावत् राखेका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको छ।

Prabhu
Crest

इन्भेष्टमेन्ट बैंकले मुद्दति निक्षेपमा अधिकतम नौ दशमलव ०२ प्रतिशत ब्याज दर कायमै राखेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको ब्याज दर बचतमा २.५ देखि ४ प्रतिशत रहेको छ। मुद्दति निक्षेपमा पनि अधिकतम ७.५५ प्रतिशत ब्याज दर कायम गरेको छ।
राष्ट्र बैंकले ‌मौद्रिक नीति मार्फत् कर्जा निक्षेप अनुपात सम्बन्धि व्यवस्थामा परिवर्तन गरेपछि कर्जा लगानी गर्न निक्षेपको अभाव झेलेका बैंक तथा वित्तीय संस्थाले गत असोज महिनाबाट निक्षेपको ब्याजदर दोहोरो अंकमा पु‍‌‍र्याएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS