IME Life
GBIME

आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ । लघुवित्तको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS