Connect IPS
IME Life

सोल्टी होटेलको साधारण सभा मङ्सिर २८ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोल्टी होटेलले ४७ औं वार्षिक साधारण सभा मङ्सिर २८ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा हुने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

सभामा कम्पनीले नगद र बोनश शेयर वितरणको प्रस्ताव गरेको छैन ।

Prabhu
Crest

कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ६ गते देखि मङ्सिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS