काठमाडौं । राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् ।कम्पनीका शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जनाएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।
राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/radhi.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)