Connect IPS
IME Life

गुरासँ लाइफका भट्टराईको राजिनामा स्वीकृत, कात्तिक एक गतेदेखि लागु हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुरासँ लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको राजिनामालाई कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सञ्चालक समितिले आफुलाई थाहै नदिइ डिसिइओमा स्मृति राज कंडेललाई नियुक्त गरेपछि असन्तुष्टी जनाउदै राजिनामा दिएका थिए । भट्टराईले आफ्नो कार्यकाल दुई महिना बाँकी छदै असोज १९ गते राजिनामा दिएका हुन् ।

उनले दिएको राजिनामालाई असोज २१ गते बसेको संचालक समितिको १७५ औ बैठकले कात्तिक एक गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो । उनको कार्यकाल मंसिरमा सकिदै थियो ।

Prabhu
Crest

यो पनि पढ्नुहोस

कार्यकाल बाँकी छदै गुराँस लाइफका भट्टराईले दिए राजिनामा, डिसिइओमा एलआईसीका स्मृति भित्रिए

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS