Connect IPS
IME Life

क्राइम फाइल्सको मुख्य प्रायोजक बन्यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल ‘क्राइम फाइलस’ को मुख्य प्रयोजक बनेको छ । उक्त उक्त कार्यक्रम कात्तिकदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने आयोजकले जानकारी दिएको छ। क्राइम फाइल’ सँग सह–प्रायोजकका लागि सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयलले सम्झौता गरेका छन्।

उक्त कार्यक्रम नेपालभित्रै भएका विभिन्न किसिमका आपराधिक घटनाका नाट्य रुपान्तरण रहेको क्राइम फाइल्सले जनाएको छ । उक्त कार्यक्रम निर्माणका लागि नेपाल प्रहरीको पनि सहयोग समेत रहेको छ ।

Prabhu
Crest

कार्यक्रममा प्रस्तुत गरिएको घटना नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायको दृष्टिबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर निर्माण गरिएको बताइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS