Connect IPS
IME Life

हाइड्रोईलेक्ट्रीसिटीको लिलामी शेयरको बोलपत्र भोलि खोलिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरको बोलपत्र भोलि खोलिदैछ । लिलामी शेयरमा परेका बोलपत्रहरु विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान ८ बजे बोलपत्र खोलिने जनाएको छ ।

कम्पनीले हकप्रद शेयरमा विक्री नभएको शेयर असोज ७ गतेदेखि असोज १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको थियो । सोही शेयरमा परेको बोलपत्र भोलि खोलिने भएको हो ।

Prabhu
Crest

कम्पनीले गत साउन ५ गतेदेखि ८ गतेसम्म सत प्रतिशत हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS