IME Life
GBIME

हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७७ /७८ को लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना शशेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७ /७८ को लागि २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS