Connect IPS
IME Life

नेप्से ६८ अंकले बढ्यो, साढे ४ अर्बको कारोबार हुँदा सिटिजन्स बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २,६८१ दशमलव ११ को विन्दुमा कायम भउको छ । आज १८० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५ वटा कम्पनीको मुल्य मात्र घटेको छ । अज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५० करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन्स बैंकको शेयर कारोबार भएको छ । आज बैेंंकको २३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १२ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स प्रोग्रेशिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका १२ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

त्यसैगरी रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ दशमलव १६ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले १ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS