Connect IPS
IME Life

सिटिजन लाइफद्धारा घातक रोग वापत ९ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको इनरुवा शाखाले बीमितलाई घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले इनरुवा वार्ड नं. १ निवासी युनिक टेलर्शका संचालक समिम अख्तरलाई घातक रोग बापत ९ लाख ६४ हजार ५ सय ५८ रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीमा १० लाखको बीमा गराएका थिए । उनले ३ किस्ता तिरिसकेपछी अचानक मुटुु सम्वन्धी धातक रोग लागेको कम्पनीले जनाएको छ ।

उक्त रकम वापतको चेक प्रदेश नं. १ का प्रतिपक्षी दलको प्रमुख नेता तथा सुनसरी जिल्ला नेपाली काग्रेश को सभापती राजिव कोइराला, क्षेत्रीय शाखा प्रवन्धक,सुरज काफ्ले सिनियर एजेन्सी मेनेजर कविता अधिकारीले हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS