IME Life

सानिमा माई हाइड्रोपावरको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले हिजो साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मुल्य समायोजन गरेको हो । नेप्सेले १० प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य ४४७ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । आज मूल्य समायोजन पछि कम्पनीको शेयर कारोबार ४०६ दशमलव ३६ रुपैयाँँमा खुल्ने छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS