Connect IPS
IME Life

नयाँ सारथी लघुवित्तले एफपीओ निष्काशन गर्ने,बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले प्रति शेयर ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले बोर्डमा भदौ ९ गते निवेदन दिएको हो । एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि नयाँ सारथी लघुवित्तको नामबाट एकीकृत कारोबार थालेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS