Connect IPS
IME Life

आरएसडीसी लघुवित्तका शेयरधनीहरुले १० प्रतिशत बोनश शेयर पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख रुपैयाँको १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । असोज १५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

संस्थाले प्रस्ताव गरेको ७ करोड ३१ लाख रुपैयाँ बोनश शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गरिने संस्थाले जनाएको छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्ने छन् । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।

Prabhu
Crest
f109dfd2daf376e79223af752ecd1eda

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS