Connect IPS
IME Life

हाथवे इन्भेष्टमेण्ट नेपालको साधारण सभा सम्पन्न, ५५% लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आफ्नै रजिष्टर्ड कार्यलय, लैनचौथर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साथै, कम्पनीको जारी पूँजीको १२ दशमलव ५ प्रतिशतले हुन आउने २९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले नयाँ सञ्चालकमा योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई निर्वाचित गरेको छ ।

त्यसैगरी सभाले कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS