Connect IPS
IME Life

विद्युत नियमन आयोगबाट अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति, ६ वटा सर्तहरु पालना गर्नु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले असार २० गते चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो । गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतिकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको आयोगले जनाएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

कम्पनीले हकप्रद मार्फत संकलन गरेको पूँजीलाई आयोजना निर्माणका लागि प्रयोग गर्नै पर्ने सर्त तोकिएको छ । यसैको आधारमा ऋण र स्वःलगानीको अनुपात पनि कामय गर्नु पर्ने सर्त राखिएको छ । आयोगले जारी गरेका ऐन नियमावली निर्देशिका नियमको अधिनमा रहि पालना गर्नु पर्नेछ ।

आयोगले हकप्रद निष्काशनको स्वीकृति दिदा ६ वटा सर्तहरु अगाडि सारेको छ । उक्त सर्त अनुसार कम्पनी लगानी गरेको आयोजना सम्पन्न भए पश्चात सोको कुल लगात सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्ने र सोको जानकारी आयोगलाई दिनु पर्ने भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS