Connect IPS
IME Life

सनराइज बैंकसहित तीन वाणिज्य बैंकले गरे जलविद्युत आयोजनामा लगानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्धारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

यही असोज ११ गते सोमबार प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा.लि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य, स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था, नेपालका अध्यक्ष समेत रहेका छन् ।

Prabhu
Crest

२० मेगावाट क्षमताको यो आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निर्माण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS