Connect IPS
IME Life

भायानेटले ल्यायो भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भायानेटले दशैंमा नयाँ अफर ल्याएको छ । नेटले आफ्ना ग्राहकहरुलाई यस अवसरमा सेवा दिने उद्देश्यले उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भाया टिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको Mi Android TV मा भारी छुट दिनको लागि भायानेटले भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भाया टिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्ने जनाएको छ ।

Prabhu
Crest

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भाया टिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमाग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्र
तिशत सम्म छुट पाउन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS