काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैंठकले बिहीवारदेखि लागू हुने गरी सीईओ घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो ।