Connect IPS
IME Life

नेप्से परिसूचक ३२ अंकले घट्दा कारोबार रकम ३ अर्ब ७० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ५१ प्रतिशतले बढेर २,६३३ दशमलव ४२ प्रतिशतको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेड कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड माथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अपि पावर कम्पनीको १० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको १० करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ९ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ६ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS