Connect IPS
IME Life

शेयर बजार लगातार तल झर्दा पनि उकालो लाग्ने यि हुन् १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार ओरालो झर्दा पनि केहि कम्पनीको शेयर मूल्य भने उकालो लागिरहेको छ । मनकामना स्मार्ट लघुवित्त र मैलुख खोला जलविद्युत कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । लघुवित्त र मैलुख खोला प्राथमिक शेयर निष्काशनर गरेर भर्खरै दोस्रो बजारमा सूचिकृत भएका कम्पनी हुन् ।

तुलनात्मक हिसावले अन्य कम्पनीहरुको भन्दा कम मूल्य रहेकाले पनि उनिहरुको शेयर मूल्यमा आकर्षण देखिएको हो । आज मेगा बैंकको शेयर मूल्यमा पनि उकालो लागेको हो । बैंकले लाभांश घोषणा गर्ने सूचनाले पनि आज दोस्रो बजारमा मूल्य बढेको हुन सक्छ । बैंकको शेयर मूल्य १.९७ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

त्यस्तै बोटलर्स नेपालको पनि शेयर मूल्यमा १४० रुपैयाँले सुधार भएको छ । ओरियण्टल होटलको शेयर मूल्य पनि ६ रुपैयाँले बढेर ५०६ रुपैयाँ कायम भएको छ । विजय लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआइसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक र गणपति लघुवित्तको शेयर मूल्यमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS