IME Life
GBIME

बजार भारी अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
NLIC

काठमाडों । आज  शेयर बजार नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २,६८५ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कमपनीका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशता दरले कमाएका छन् ।

Crest

त्यसैगरी आज गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतका दरल गुमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS