Connect IPS
IME Life

शेयर बजार नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब १२ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । आज पनि शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २,६८५ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२७ वटा कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १२ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कमपनीका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशता दरले कमाएका छन् ।

त्यसैगरी आज गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतका दरल गुमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS