Connect IPS
IME Life

एनएमबि बैंकद्धारा बाढी पीडितलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकको सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढी पीडित घरपरिवारलाई सहयोग गरेको छ । बैंकले करिब ४ लाख बराबरको खाद्यान्न राहत बितरण गरेको जनाएको छ ।

डुवानका कारण बाडीपिडित भइ खाद्यान्न समस्या हुन थालेपछि एनएमएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग गरेको हो ।

Prabhu
Crest

बैंकले दैनिक उपभोग्य बस्तुहरु ( दाल, चामल, नुन, तेल, बेसार, चिउर आदि प्रदान गरेको हो। बैंकका एरिया म्यानेजर युवराज पाठकले अलिकति भएपनि यस क्षेत्रका जनताको दुखमा साथ दिन एनएमबि बैंक आएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS