Connect IPS
IME Life

रोहन कार्कीको नेतृत्वमा स्वतन्त्र पूँजीबजार सुधार संघ गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूँजीबजार सुधार संघर्ष समितिको नामबाट आन्दोलन गरिरहेको समूहले नयाँ संगठन  गठन गरेको छ  । शुक्रबार काठमाडौं भएको लगानीकर्ताहरुको भेलाले स्वतन्त्र पूँजीबजार सुधार संघ गठन गर्ने निर्णय गरेको हो ।

संघको संरक्षकमा दिपेन्द्र अग्रवाल छन् भने तीन सदस्यीय सल्लाहकार समिति पनि बनेको छ जसमा उपेन्द्र पाठक, उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् ।

Prabhu
Crest

स्वतन्त्र पूँजीबजार सुधार संघमा रोहन  कार्कीको  नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको  छ ।

समितिको उपाध्यक्षमा विनायक शिवाकोटी, सचिवमा विनोद बजगाई, सहसचिवमा शिरिष आचार्य र सुनिलकुमार दाहाल, कोषाध्यक्षमा सुशील कुमार लुनियाँ, सहकोषाध्यक्षमा बिमला न्यौपाने र सदस्यहरुमा ज्यानेन्द्र ओझा, रत्नकाजी महर्जन, राजेन्द्र खड्का र डम्बर श्रेष्ठ चयन भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS