काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषकोतर्फबाट सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् । कोषको गत भदौ ३१ गतेको निर्णय अनुसार सञ्चालकमा श्रेष्ठ मनोनयन भएका हुन् । यसभन्दा अगाडि कोषको तर्फबाट कम्पनीको सञ्चालकमा जितेन्द्र धितालरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- शंकास्पद कारोबारमा निगरानी बढाउन बैंकहरुमा अब छुट्टै एएमएल/सीएफटी युनिट
- बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन खुला
- माघबाट बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य, उच्च पदस्थको हकमा यस्तो प्रावधान
- पर्यटन समूहबाट साढे तीन अर्बको आइपीओ आउँदै, पाँचतारे रिसोर्टदेखि केबलकारसम्म