Connect IPS
IME Life

कामना सेवा विकास बैंकले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक १९.४७ प्रतिशत लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना र सेवा विकास बैंक गाभिएर बनेको कामना सेवा विकास बैंक लिमिटेडले मर्ज पछाडी अहिलेसम्मकै सर्वाधिक लाभांश  घोषणा गरेको छ । बैंकको हिजो साँझ ६ बजे बसकेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

Prabhu
Crest

प्रस्तावित १९.४७ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारणसभामा पेश गरिनेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । हाल बैंकको चुक्त पूँजि २ अर्ब ६५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।

b38b4030f21bb694ceb729b599d71334

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS