Connect IPS
IME Life

मोफसलका कर्मचारीको क्षमता विकासमा बीमा कम्पनीहरुको उदासिनता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले हेटौडामा रहेका बीमा कम्पनीहरुको शाखा प्रमुखहरु सँग समसामयिक विषयमा छलफल गरेको छ । छलफलमा बीमा कम्पनीले स्थानीय स्तरमा भोगेका समस्याका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशेष गरी स्थानीय स्तरका कर्मचारीहरुले भोगेका समस्याहरुमा बीमकको शाखा कार्यालय स्थापना नभएको, शाखा कार्यालयहरुलाई कुनै दाबी अण्डरराइटिङ र दाबी भुक्तानीको अधिकार प्राप्त नभएको, बीमकहरु बीच अस्वस्थ प्रतिस्पर्धा भएको, बीमादर कटौती गरी बीमा गर्ने गरेको, मोटर बीमामा क्यास व्याक गर्ने गरेको जस्ता बिषयहरु उठेका थिए ।

Prabhu
Crest

मोफसलका कर्मचारीहरुको बृत्ति बिकास तथा क्षमता विकासमा समेत ध्यान दिइनु पर्ने बिषयमा छलफल भएको थियो । समितिको तर्फबाट निर्देशक सुशील देव सुवेदीले मोफसलमा रहेका बीमकका शाखा कार्यालयहरु तथा तिनमा कार्य गर्ने कर्मचारीले भोगेका समस्याहरु समाधान गर्दै बताए । बीमकका समस्यहरुलाई समाधान गर्न प्रयास गरिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS