Connect IPS
IME Life

निप्स मकवानपुरको अध्यक्षमा श्रेष्ठ चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिका निर्देशक सुशिल सुबेदिको उपस्थितिमा मकवानपुरका बीमाकर्मीहरुको भेलाले ११ सदस्य निप्सको तदर्थ समिति गठन गरेको छ।

निप्स  मकवानपुरको अध्यक्षमा रमेशलाल श्रेष्ठ चयन भएका  छन् । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि गठन गरिएको समाजको अध्यक्ष  चयन भएका श्रेष्ठ नेपाल इन्स्योरेन्स कम्पनीको  हेटौंडा शाखाका प्रबन्धक हुन्  ।

Prabhu
Crest

बुधबार भएको भेलाले उपाध्यक्षमा केवल बानियाँ, सचिवमा उज्ज्वल बर्तौला, कोषाध्यक्षमा मुना पौडेलसहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । मकवानपुर जिल्लामा १९ वटा जीवन बीमा कम्पनी  र २० वटा निर्जिवन बीमा कम्पनी  गरी कुल ३९  वटा बीमा कम्पनीका शाखा  तथा उपशाखा छन् । मकवानपुर जिल्लामा बीमा कम्पनीमा प्रत्यक्ष रुपमा दुई सय जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS