Connect IPS
IME Life

मैलुङ खोला जलविद्युतको पहिलो कारोबार १८६ रुपैयाँबाट सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको पहिलो कारोबार १८६.५ रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारका लागि न्युनतम ९५.७५ रुपैयाँदेखि अधिकतम २८७.२५ रुपैयाँको रेञ्ज तोकेको थियो । तोकिएको अधिकतम रेञ्ज भन्दा एक सय रुपैयाँ कममै कारोबार भएको हो ।

कम्पनीले असोज ५ गते नेपाल स्टक एक्सचेन्ज सँग कारोबार संझौता गरेको थियो । दोस्रो बजारमा कारोबारका लागि MKJC संकेत प्रदान गरिएको छ । नेप्सेमा ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचिकरण गरिएको कम्पनीले जनाएको छ । जस मध्ये सर्वसाधारणका लागि बिक्री गरिएको ७ लाख ३६ हजार २८६ कित्ता र प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरिएको तीन लाख ६८ हजार १४४ कित्ता र संस्थापक समुहको २५ लाख ७७ हजार कित्ता रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS