Connect IPS
IME Life

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि असोज ७ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आगामी असोज १६ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कामनपा १ हात्तिसारस्थित कार्यालयमा भर्चुअल माध्यमबाट शुरु हुने गर्ने जानकारी गराएको छ ।

Prabhu
Crest

सभामा कम्पनीले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६/७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS