Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८.५ प्रतिशत नगद लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर  बैंकले अहिलेसम्मको सञ्चित मुनाफाबाट ८.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । असोज ४ गते साझ ५ बजेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै वार्षिक साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाबाट घोषित लाभांस पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६५ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । २० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा भने २ अर्ब ४० करोड रुपैयाँ छ । लाभांस वितरण पछि जगेडा कोष घट्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS