Connect IPS
IME Life

सेञ्चुरी क्यापिटल मार्केट्सको साधारण सभा असोज २४ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले असोज २४ गते छैठौ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्यतारा, भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले पाँचौ वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै ६ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले हाल कायम चुक्ता पूँजीको कर समेत १ करोड २५ लाख बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

Prabhu
Crest

साथै सभामा संस्थापक समूह ‘ख’ बाट १ जना सञ्चालकको निर्वाचन गर्ने विषयलाई पनि अनुमोदन गर्ने प्रस्ताव रहेको क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS