Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको “ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७” को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

अब यस ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेप्से र कम्पनी बीच बिहीवार धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइवारदेखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS