IME Life
GBIME

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव २६ अंकले घटेर २,८८९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्र्माट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोवर कम्पनीका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फण्ड १ का इकाईधनीले गुमाएका छन्। कम्पनीका इकाईधनीले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS